इन्जिनियरिङ लाइसेन्सका लागि परिक्षा पास गर्नुपर्ने प्रस्तावमा राष्ट्रिय सभाले दियो सहमति

इन्जिनियरिङ लाइसेन्सका लागि परिक्षा पास गर्नुपर्ने प्रस्तावमा राष्ट्रिय सभाले दियो सहमति


इन्जिनियर्स नेपाल |  पुस २, २०७६, काठमाडौं


#
engineersnepal.com

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयकमा केहि संसोधन सहित पारित गरेको छ ।

यो विधेयकले इन्जिनियरले लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने ब्यवस्था गरेको छ ।


ADVERTISEMENT

यो विधेयकलाई संसद अधिवेशन सुरु हुनेवित्तिकै पेश गर्ने तयारी गरिएको समिति सभापति पर्शुराम मेघी गुरुङले जानकारी दिए । 
राष्ट्रिय सभाले पास गरेपछि यो विधेयक प्रतिनिधि सभामा जान्छ । प्रतिनिधिसभाले पनि पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने र कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ ।



5 Comments

Bishwa Pratap yadav

Dec. 22, 2019, 8:05 a.m.

Kun batch dekhi lagu hunxa

Kaushal kr mehta

Dec. 21, 2019, 7:54 a.m.

Lagu vye sakyo ki hunex ab ??6 mahina dekhi sundai ayeraheko xu enginering liscence ko lagi exam dinu prx vner

Sudhir Chaudhari

Dec. 19, 2019, 8:42 a.m.

That's a nice idea..Only the qualified engineers will be able to work in field

Yubak Shrestha

Dec. 18, 2019, 10:43 p.m.

The system must come before 10 years so that only the value of engineering sector is count.Otherwise duplicate certificate of India and other country make the quality of engineer down at nepal

Bhupendra sipaliya

Dec. 18, 2019, 9:18 p.m.

Is this exam essential to all the engineer? I mean who has registered their name in nea they will also attend the exam or not?

Your Comments