आइओइ इन्ट्रान्स रिजल्ट सार्वजनिक, सुनसरीका प्रतिक दहाल इन्ट्रान्स टपर

आइओइ इन्ट्रान्स रिजल्ट सार्वजनिक, सुनसरीका प्रतिक दहाल इन्ट्रान्स टपर


इन्जिनियर्स नेपाल |  साउन ३२, २०७६, ललितपुर


#
engineersnepal.com

#

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को २०७६ सालको बिइ/ बिआर्क प्रवेश परिक्षा नतिजा प्रकाशन भएको छ ।

इ. अ. सं. परीक्षा बोर्डबाट शैक्षिक बर्ष २०७६ ७७को लागी स्नातक बिइ/ बिआर्क तहको श्रावण २० गते देखि ३२ गते सम्म संचालित प्रवेश परीक्षाको नतिजा शनिबार प्रकाशित भएको हो ।


ADVERTISEMENT

शनिबार प्रकाशित प्रवेश परीक्षाको नतिजा अनुसार सुनसरीका प्रतिक दहाल सर्वोत्कृष्ट  भएका छन् ।
संस्थानले क्याम्पस भर्ना सम्बन्धी जानकारी तथा निर्देशिका भाद्र २ गते प्रकाशन गर्ने छ ।

नतिजा हेर्न यहाँ क्लीक गर्नुहोस् 

 



3 Comments

Kiran baramle

Aug. 18, 2019, 9:43 a.m.

Name list ma mero name xaina

Ashmin Kumar Khadka

Aug. 18, 2019, 6:02 a.m.

I thought it would be better result.

Harish bhatta

Aug. 17, 2019, 11:47 p.m.

Ioe

Your Comments