रंगशालामा रोवर्टको फुटबल (फोटो फिचर)

रंगशालामा रोवर्टको फुटबल (फोटो फिचर)


इन्जिनियर्स नेपाल |  माघ १६, २०७६, काठमाडौं


#
engineersnepal.com

#

यन्त्रको आठौँ संस्करण अन्तर्गत रोबोटिक्स एसोसियसन नेपालको आयोजनामा दशरथ रंगशालामा रोबर्टले फुटवल खेलेका छन । 

उक्त प्रतियोगितामा नेपाल सहित बंगालदेश, भारत र भुटानले उक्त पर्तिस्पर्धामा भाग लिएका छन् ।


ADVERTISEMENT

सुन्दर किसिमका खेलाडी रोबर्ट बनाइ उक्त रोबर्टलाई मोबाइल संग लिङ्क गरी रोबर्टले बल पास र गोल गर्दै निकै रमाइलो किसिमले खेल भइरहेको छ ।

बिभिन्न चरणमा भईरहेका खेलहरुको अन्तिम नतिजा शुक्रवार सम्म आई पुग्ने छ भने सोही दिन विजेतालाई ट्रफी र मेडल समेत प्रदान गरिनेछ ।

हेर्नुहोस रोवर्ट फुटवलका केही रोमान्चक तस्वीरहरु

Image may contain: people playing sports and outdoor

 

Image may contain: outdoor

 

Image may contain: people playing sports and outdoor

 

Image may contain: people playing sports

 

Image may contain: outdoor

 

Image may contain: outdoor

 

Image may contain: 5 people, people standing, shoes and outdoor

 

Image may contain: 6 people, people standing, shoes and outdoor

 

Image may contain: 6 people, people standing and shoes

 

Image may contain: outdoor

 

No photo description available.

 

Image may contain: outdoor

 

Image may contain: people playing sports and outdoor

 

Image may contain: outdoor

 

Image may contain: outdoor



Your Comments