कल्याम्पहुकले इन्जिनियरिङको अनलाइन प्रवेश परिक्षा तयारी कक्षा संचालन गर्ने

कल्याम्पहुकले इन्जिनियरिङको अनलाइन प्रवेश परिक्षा तयारी कक्षा संचालन गर्ने



engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (इअस)का इन्जिनियरहरुको समुहले  १०+२ सक्याएका बिद्यार्थीहरुको निम्ति इन्जिनियरिङ प्रवेश परिक्षा संचालन गर्ने भएको छ।

यहि पौष ५ गते देखि संचालन हुने अनलाइन कक्षामा पुल्चोक क्याम्पसमा टप १०० मेरिट भित्र नाम निकाल्न सफल इन्जिनियरहरुले कक्षा लिने छन् ।


ADVERTISEMENT

सिमित सिटका लागि रजिस्ट्रेसन खुला गरिएको कल्याम्पहुकका डिरेक्टर इन्जिनियर बिक्की छन्त्यालले बताए।

कल्याम्पहुकले अनलाइन कक्षाको २ हजार शुल्क निर्धारण गरेको छ भने त्यस अन्तर्गत हरेक हप्ता निशुल्क अनलाइन टेस्टको पनि ब्यबस्था गरिएको छ।

इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ पाठ्यक्रमको आधारमा अन्तरकृयात्मक अध्यापन गराइने र बिद्यार्थीलाई पाठ्यसामग्री समेत उपलब्ध गराउने संस्थाले बताएको छ।

हरेक बर्ष दशहजार भन्दा बढी विद्यार्थीले इन्जिनियरिङ अध्ययनको प्रवेश परिक्षामा सहभागी भएता पनि करिब तीस प्रतिशत विद्यार्थी प्रवेश परिक्षामा अनुत्तीर्ण भएको पाइएको छ। 

उत्तीर्ण भएका विद्यार्थी मध्धे मिरिटका आधारमा करिब ५ सय बिद्यार्थीले केन्द्रीय क्याम्पस पुल्चोकमा अध्ययन गर्न पाउदछ्न । 



6 Comments

Aayusha Bastola

Dec. 18, 2020, 10:55 p.m.

How to join this?

Aayusha Bastola

Dec. 18, 2020, 10:54 p.m.

How to join this?

Pritam Shah

Dec. 18, 2020, 6:37 p.m.

I am interested

Niraj Kumar pal

Dec. 18, 2020, 10:54 a.m.

Nice job

Ashis basnet

Dec. 17, 2020, 10:26 p.m.

I want to be an civil engineer in any cost ..

Soniya Rijal

Dec. 17, 2020, 8:53 p.m.

How to join this?

Your Comments