इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुमा आजदेखि भर्ना सुरु (भर्ना सूचीसहित)

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुमा आजदेखि भर्ना सुरु (भर्ना सूचीसहित)


इन्जिनियर्स नेपाल |  फागुन १८, २०७७,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका १४ वटा इन्जिनियरिङ क्याम्पसमा मंगरबार देखी भर्ना सुरु भएको छ ।

संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरु तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०७७/७८को स्नातक तहका लागि प्रथम भर्ना सूचीमा नाम निस्केका विद्यार्थीहरुको भर्ना सुरु भएको हो । 


ADVERTISEMENT

केन्द्रिय भर्ना अनुगमन समितिको तालिका अनुसार प्रथम भर्नाको लागि क्याम्पसहरुले भर्ना सुची सार्वजनिक गरिसकेका छन् । प्रथम भर्ना सूची अनुसार फागुन २३ गतेसम्म भर्ना कार्यक्रम चल्ने छ ।

प्रथम भर्ना कार्यक्रम सम्पन्न भैसकेपछि दोस्रो भर्ना सूची २५ गते प्रकाशित हुँदैछ । 

आंगिक क्याम्पसहरुको भर्नासूची हेर्नुहोस्

१) पुल्चोक क्याम्पसको प्रथम भर्ना सूची हेर्न यहाँ क्लीक गर्नुहोस् 

http://pcampus.edu.np/downloads/2077/be/BEBArch_First_Admission_List_2077.pdf

 

 २) थापाथली क्याम्पसको प्रथम भर्ना सूची हेर्न यहाँ क्लीक गर्नुहोस् 

https://tcioe.edu.np/Uploads/News/TCIOE_First_Admission_List_2077.pdf

 

३)पश्चिमाञ्चल क्याम्पसको प्रथम भर्ना सूची हेर्न यहाँ क्लीक गर्नुहोस् 

https://drive.google.com/file/d/1sJyUG8hd1EfcRGXjEgS5LrBvIsUYX9Cc/view

 

४) पूर्वाञ्चल क्याम्पसको प्रथम भर्ना सूची हेर्न यहाँ क्लीक गर्नुहोस् 

https://drive.google.com/file/d/1i-TBRNI_UovBQjv2ZmW2I1giNsI2vFuc/view

 

५) चितवन इन्जिनियरिङ क्याम्पसको प्रथम भर्ना सूची हेर्न यहाँ क्लीक गर्नुहोस् https://drive.google.com/file/d/1SnpT1AnmyU7ub5b_WdDOgejNxE326mLE/view

 


 



Your Comments