पोखरा विश्वविद्यालयको छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि आवेदन खुल्यो

पोखरा विश्वविद्यालयको छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि आवेदन खुल्यो


इन्जिनियर्स नेपाल |  फागुन १३, २०७७,


engineersnepal.com

पोखरा विश्वविद्यालयका आगिंक, संयुक्त आंगिक र सम्बन्धन प्राप्त स्कूल तथा कलेजहरुमा छात्रवृत्ति अध्ययनको लागी आवेदन खुलेको छ । छात्रवृत्ति कोटामा ६० प्रतिशत खुला र ४० प्रतिशत कोटा सिमान्तकृत वर्ग (अपाङ्ग, शहिद तथा जनआन्दोलन घाइते पीडित, दुर्गम, दलित, जनजाती र मधेशी समुदाय) लाई छुट्टाइएको छ ।

त्यस्तै खुला र सिमान्तकृत दुवै प्रकारको छात्रवृत्ति कोटामा महिलाहरुको लागि ५०/५० प्रतिशत कोटा छुट्टाइएको छ । विश्वविद्यालयले इन्जिनियरिङ अन्तर्गत ९ वटा कार्यक्रममा ३८७ छात्रवृत्ति कोटामा आवेदन खुलाएको छ । छात्रवृत्तिको आवेदन scholarshp.edu.np मा गएर भर्न सकिन्छ ।


ADVERTISEMENT

 


 



2 Comments

Sushmita poudel

Feb. 25, 2021, 8:49 a.m.

Great opportunity

Aspa Chaudhary

Feb. 25, 2021, 8:44 a.m.

Scholarship pau

Your Comments