आईओइ अन्तर्गतका कलेजहरुमा यसरी दिनुहोस् बीई/बीआर्क भर्ना आवेदन

आईओइ अन्तर्गतका कलेजहरुमा यसरी दिनुहोस् बीई/बीआर्क भर्ना आवेदन


इन्जिनियर्स नेपाल |  फागुन ७, २०७७,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) अन्तर्गत ५ वटा आंगिक क्याम्पस र १० वटा सम्बन्धन–प्राप्त इन्जिनियरिङ कलेजहरुमा भर्ना आवेदन खुलेको छ ।  शैक्षिक बर्ष २०७७/७८ को लागि शुक्रबार देखि बीई/बीआर्क तहमा भर्नाका लागि अनलाइन आवेदन खुलेको हो ।  

विद्यार्थीहरुले जुनजुन क्याम्पसहरुमा अध्ययन गर्न चाहेको हो सोही क्याम्पसहरुको अनलाइन प्रोटल मार्फत प्राथमिकता सहितको छुट्टा छुट्टै आवेदन दिनु पर्ने छ ।


ADVERTISEMENT

पहिलो, दोश्रो र तेश्रो भर्ना सूचीको लागि आवेदन दिने समय ७ गते बिहान १० बजे देखि ११ गते बेलुका ५ बजे सम्म तोकिएको छ ।

आंगिक क्याम्पसहरु:

१) पुल्चोक क्याम्पस, पुल्चोक ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://admission.pcampus.edu.np/be/2077/rule.php

 

 २) थापाथली क्याम्पस, थापाथली, काठमाडौंमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://admission.tcioe.edu.np/be2077/

 

३)पश्चिमाञ्चल क्याम्पस, पोखरा, कास्कीमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://admission.tcioe.edu.np/be2077/

 

४) पूर्वाञ्चल क्याम्पस, धरान, सुनसरीमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://admission.ioepc.edu.np/students/login

 

 

५) चितवन इन्जिनियरिङ क्याम्पस, रामपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://www.admission.ioecc.edu.np/

 

सम्बन्धन प्राप्त कलेजहरु :


१) काठमाण्डौ इन्जिनियरिङ कलेज, काठमाडौंमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://onlineform.kecktm.edu.np/registration

 

 २) कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://kec.edu.np/application-call-2077/?

 

३) सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://admission.sagarmatha.edu.np/Applicant

 

४) हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

http://hcoe.edu.np/admission-form

 

५) एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

https://acem.edu.np/admission/

 

 ६) नेशनल कलेज अफ इन्जिनियरिङ, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://nce.edu.np/admission/

 

७) काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

https://kathford.edu.np/apply-now/

८) ख्वपः कलेज अफ इन्जिनियरिङ, भक्तपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

https://khwopa.edu.np/

 

९) ललितपुर इन्जिनियरिङ कलेज, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://lec.edu.np/admissions/

 

१०) जनकपुर इन्जिनियरिङ कलेज, भक्तपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

https://jec.edu.np/online-form/

 

आर्किटेक्चर कार्यक्रममा आवेदन दिएका विद्यार्थीहरुले झुकाव परीक्षा (Aptitude  Test)​दिनुपर्ने छ । झुकाव परीक्षा सम्बन्धित क्याम्पसहरुले नै संचालन गर्नेछन् ।



Your Comments